समाचार

काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

गोरखा । काँग्रेस निकट ईन्जिनियरहरुको संगठन सेन्टर फर डेमेक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को सातौ कार्यकारीणि समितिको निर्वाचन सम्पन्न भएको छ । आईतबार सार्वजनिक नतिजामा ई.लक्ष्मण केसीले नेतृत्व गरेको समुहले केन्द्रमा र सोहि समुहले बाग्मती प्रदेशमा समेत बिजय हासिल गरेको छ । गोरखा अजिरकोट घर भएका ई. उमेश धिताल सोहि समुहबाट उपाध्यक्ष पदमा भारी मतले बिजय भएका छन् । निकटतम प्रतिद्धन्दी ई. कैशल केसीको १०५१ मत आँउदा, धितालले १५८९ मत ल्याई बिजयी भएका हुन् । पुल्चोक क्याम्पसबाट जलस्रोत बिषयमा स्नातोकत्तर गरेका धिताल, यस अघि चौथो कार्यकारीणि समितिमा केन्द्रिय सदस्य निर्वाचित भएका थिए । सोहि समुहबाट, उपमहासचिव पदमा गोरखाकै सुशील लामिछाने निर्वाचित भएका…
Read More
भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

दमौली । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गीय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास नगर समितिद्धारा शोक सभा गरिएको हो । शोक सभाको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका थिए । सो अवसरमा केन्द्रीय सदस्य भट्टराईले उनको निष्ठावान कर्मले राजनीतिमा अघि बढ्न उर्जा मिलेको बताए । बफादार योद्धा रुपमा चिन्ने गरेको उल्लेख गर्दै उनले पार्टीमा उनको अभाव सधैं खड्किने बताए । उनी जस्तै जस्तै निष्ठावान र लोकतन्त्र प्रतिबद्ध नेताले गर्दा झण्डै लोप हुन लागेको प्रजातन्त्रलाई पुर्नजिवित हुन सकेको भट्टराईको भनाई थियो ।…
Read More
दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

स्याङजा- स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयहरुमा खुशियाली छाएको छ । पैदल हिंडेर बाटोसम्म पुग्न घण्टौ समय लाग्ने उक्त स्थानमा बस पुगेपछि भने बजार तथा सदरमुकाम पुग्न सहज भएको छ । सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क-गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलोपटक बस पुगेको हो । आफ्नो जन्मथलोमा पहिलोपटक बस पुगेपछी स्थानीयहरु खुसीले फूलमालाले स्वागत गरेका छन् । गण्डकी प्रदेश सरकार, संसद बिकास कोष, सर्केटारी, गलेम, पन्चासे ग्रामीण सडक उपभोक्ता समिति तथा फेदीखोला गाउँपालिकाको सहकार्यमा करिब १ करोड ४५ लाख रुपैयाँको लागतमा कडा चट्टान पार गरी गाउँमा बाटो पुर्‍याइएको हो…
Read More
वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्यार्थीलाई शिशाले प्रहार गरेका थिए । त्यसपछि शिशा प्रहार गर्ने ती विद्यार्थी तीन तला माथिबाट आफै खसेर गम्भीर घाइते भएको पनि डिएसपी मल्लले बताए । ‘शिशाले प्रहार गरेर अर्को विद्यार्थीलाई घाइते बनाएको र तीन तलामा गएर आफै खसेर गम्भीर छन् । उनको आइसियुमा उपचार भइरहेको छ,’डिएसपी मल्लले भने । प्रहरीका अनुसार शिशाको टुक्राले प्रहार गर्दा गोरखा…
Read More
बाँकेका वन हेरालु भन्छन्- ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

बाँकेका वन हेरालु भन्छन्- ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

जानकी । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लागेका उनले भने, “पहिला-पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।” थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच-छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको…
Read More
‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कुल…
Read More
‘हिस्टुन शुक्लागण्डकी’ गठन

‘हिस्टुन शुक्लागण्डकी’ गठन

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका अन्तरर्गत रहेका माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरु संगठित भएका छन् । साविकको उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुको हकहित स्थापना तथा संरक्षण गर्न संगठन ‘हिस्टुन शुक्लागण्डकी’ निर्माण गरिएको कोषाध्यक्ष रोशन हमालले जानकारी दिए । समितिको अध्यक्षमा रामचन्द्र घिमिरे, उपाध्यक्षमा राजन कार्की, सचिवमा जुनमाया कार्की, कोषाध्यक्षमा हमाल चयन भएको छन् । यस्तै सदस्यहरुमा कालिका मैनाली, निर्मल पौडेल, देवेन्द्र तिवारी र महाभारत योगी रहेका छन् । उक्त भेलामा यस क्षेत्रमा रहेको १२ माध्यमिक विद्यालयका १८ शिक्षक सहभागि भएका थिए । नगरपालिका भित्र आठ वटा सामुदायिक तर्फका र निजी तर्फका चा गरि १२ माध्यमिक…
Read More
अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

१४ जेठ, काठमाडौं । अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । हालसम्म जडित विद्युत क्षमता भने २०७९ असारको तुलनामा २१.७ प्रतिशतले बढेर २६ सय ६६ मेगावाट पुगेको छ । ऊर्जा उत्पादनमा भएको वृद्धिले विद्युत, ग्याँस, वाष्प र वातानुकूलित क्षेत्रको उत्पादनमा १९ प्रतिशतको विस्तार हुने आर्थिक सर्वेक्षणले देखाएको छ ।
Read More
सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
Read More
नारायणगढ-बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नारायणगढ-बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए । “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उनले भने, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.